जनमत स्विकार्न कोइरालाको प्रचण्डलाई सुझाव
मंसिर १० । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।
प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा संविधानसभाको निर्वाचन र राजनीतिक परिस्थितिबारे छलफल केन्द्रित भएको बताइएको छ ।
छलफलमा कोइरालाले अध्यक्ष प्रचण्डलाई जनमत स्विकार गरी संविधनासभामा आउन र संविधानसभा निर्माणमा संविधान निर्माणमा एकजुट भएर जानु पर्ने धारण व्यक्त गरेको बताइएको छ ।
छलफलमा प्रचण्डले यो सबिधानसभाको चुनाब ग्राईण्ड डिजाईन भएकोले त्यस विषयमा आयोग बनाएर छानविन गर्ने बातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति:
November 25, 2013