किष्ट बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत पक्राउ
मंसिर । सिआईबीले किष्ट बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, दोस्रो स्थानमा रहेका प्रगुन श्रेष्ठ र मन्जयराज पाण्डेलाई पक्राउ गरेको छ ।
जम्को प्रकासनसँग सम्वन्धित मुद्दाकै विषयमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको बुझिएको छ ।
यसअघि यही काण्डमा बैंकका प्रवन्ध निर्देशक कमल ज्ञवालीले पनि पद छाड्नु परेको थियो । श्रीमती राधा ज्ञवाली पक्राउ परेपछि ज्ञवालीले किष्टबाट राजिनामा दिएका थिए ।
बैंकका तीन वरिष्ठ कर्मचारी पक्राउ परेपछि आइतवारै बैंक व्यवस्थापनले प्रदीप खनाललाई किष्टको निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले सिइओको पक्राउबाट बैंक सञ्चालनमा कुनै समस्या नआउने जनाएको छ ।

प्रकाशित मिति:
November 25, 2013