AK 47 आविष्कारक गर्ने बैज्ञानिकको निधन
पौष ९ । संसारमा प्रचलित हतियार एके फोर्टी सेभेन राईफलका आविष्कार गर्ने बैज्ञानिक मिखाईल क्लाशनिकोभको ९४ बर्षको उमेरमा निधन भएको छ ।
उनले बनाएको हतिहार संसारको सुरक्षा र युद्ध हरुमा यसको प्रयोग भएको पाइन्छ ।
क्लाशनिकोभ राइफालको नामले समेत चिनिने यो राइफल जर्मनी हतियारको सट्टामा रुसले आम रुपमा प्रचलनमा ल्याएको थिए ।
उनी यहि एके फोर्टी सेभेन बनाए वापत रुसी सरकारबाट सम्मान पाए थिए ।
उनी भिडन्तमा १९४१ मा विश्व युद्धको क्रममा तोपलागेर घाईते भएका उनी उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा निधन भएको हो । रुसको साईबेरियामा जन्म लिएका थिए

प्रकाशित मिति:
December 24, 2013