• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » परालको माँचमा आगो लगाएर युवतीको हत्या
परालको माँचमा आगो लगाएर युवतीको हत्या

 पुस ९ ।  रौतहटमा परालको माँचमा आगो लगाएर एक युवतीको हत्या गरिएको छ।

रौतहट कर्मैया-३  स्थित जयकिशोर झाको घरछेउको परालको माचँमा अन्दाजी २५ वर्षीय अज्ञात युवतीको शब पुर्ण जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।


परालको माँचमा व्यक्तिगत रिबिसिले आगो लगाएर हत्या गरेको हुन सक्ने  प्रहरीले अनुमान गरेको छ । शरिरको पुरै भाग जलेर नचिनिने अवस्थामा रहेको तर खुट्टाको तल्लोभागमा  नङ्गपालिस देखिएकोले  उक्त शब  महिलाको हुन सक्ने प्रहरीले जनाएको छ ।

उक्त महिलाको शब पोष्टमाटमका लागी  लगिएको छ । घटनाको सम्वन्धका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |