• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » यौनकाण्डका आरोपी नारायण साइ प्रहरी हिरासतमा
यौनकाण्डका आरोपी नारायण साइ प्रहरी हिरासतमा

 पुस ९ ।  भारतका  अबैध यौन सम्वन्धको आरोप लागेका कथावाचक बाबा आसारामको छोरा नारायण साईलाई  १ जनबरी सम्मका लागी भारतिय प्रहरीले हिरासत लिएको छ ।

न्यायाधीश एम आर मेन्गेदाले गरेको फौसलाले उनलाई १४ दिन सम्म हिरासतमा लिएर अनुसन्धान गरिने भएको छ ।

नारायण साईलाई बलत्कारको आरोपमा प्रहरीले प्रक्राउ गरेको थियो

कथावाचक आसारामका छोरा नारायण साइ केही दिन अघि ५८ दिन सम्म लुकी छिपि  हिडेका अबस्थामा दिल्ली पुलिसको अपराध शाखाले हरियाणाको  कुरुक्षेत्रबाट गिरफ्तारगरेको थियो । (एजेन्सी )

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |