• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » रहेनन् नेपालका पहिलो कृषि वैज्ञानिक
रहेनन् नेपालका पहिलो कृषि वैज्ञानिक

 पुस ९ । नेपालका पहिलो कृषि वैज्ञानिक एवं वातावरणविद् हुतराम वैद्यको ९४ वर्षिको उमेरमा आज बिहान  नर्भिक अस्पतालमा निधन भएको छ।

लामो समय देखि फोक्सोको समस्याबाट पिडित रहनु भएका बैद्य आज बिहान ७ बजे  निधन भएको छ। उनको आजै अन्तिम सस्कार गरिने परिवारले स्रोतले जनाएको छ।

फोक्सोमा समस्या आएपछि १२ दिन अघि  उहाँलाई नर्भिक  उपचार भइरेहेको थियो ।
बैद्यले २००७ मा  भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ  गरेर नेपाल फर्किएका थिए।

नेपालमा कसरी कृषि क्षेत्रलाई अगाडी बढाउन सकिन्छ भनेर बिभिन्न समयमा कृषि विभागमा काम गरेका थिए। उनले १४ वर्षसम्म कृषि विभागमा बिताए।

हुतराम वैद्यद्धारा लिखित  कृषि र बाग्मती सुधारका विषयमा १० पुस्तकहरु समेत प्रकाशित छन्।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |