• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » शव लिएर गएको बस दुर्घटना, पाँच घाइते
शव लिएर गएको बस दुर्घटना, पाँच घाइते

 पुस ९ ।(रासस) तनहुँको थर्पुबाट दमौलीघाटतर्फ शव लिएर आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा बसमा रहेका पाँच जना घाइते भएका छन् ।

 ना४ख ५४२५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत जामुने गाविस वडा नं ३ मा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसमा ३० जना सवार रहेको थिए।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |