• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, photo Gallary » पाठ्यपुस्तक वितरण गर्न जनक शिक्षाद्धारा थप ५५ करोड ऋण माग
पाठ्यपुस्तक वितरण गर्न जनक शिक्षाद्धारा थप ५५ करोड ऋण माग

पुस ८ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक वितरण गर्नदथप ५५ करोड ऋण मागेको छ ।

जनक शिक्षा टाट पल्टिन लागेको र पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने खबरहरु सार्वजनिक भएपछि मन्त्रिपरिषदका सचिव कृष्णहरि बाँस्कोटा र शिक्षा सचिव नारायण मलेगुले केन्द्रको अनुगमन गर्ने क्रममा जनक शिक्षाले उक्त रकम माग गरेको हो ।

जनक शिक्षाले नागरिक लगानी कोषबाट ३० करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ५५ करोड र बैंक अफ काठमाडौंबाट ९ करोड ऋण लिएको छ । साँवा र व्याज गरी एक अर्ब भन्दा बढी ऋणमा रहेको जनक शिक्षाले यस शैक्षिकसत्रको पाठ्यक्रम छपाइका लागि ५५ करोड ऋण मागेको बताइएको छ ।

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |