• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » एमाओवादीले फेरि समानुपातिक सभाषद सुची नबुझाउने
एमाओवादीले फेरि समानुपातिक सभाषद सुची नबुझाउने

पुस ८ । एकीकृत नेकपा माओवादीले समानुपातिक सभाषद सुचि नबुझाउने देखिएको छ ।

सोमबार भएको कांग्रेस एमाले तथा एमाओवादीबीचको बैठकमा समानुपातिक प्रणालीतर्फका विजयी सभासदहरुको नाम सिफारिस गर्न कांग्रेस र एमालेले गरेको आग्रह एमाओवादीले फेरि अस्वीकार हो ।

एमाओवादीले बैठकमा संविधान निर्माणपछि फेरि आमनिर्वाचन गर्न, उच्चस्तरीय समिति गठन गर्न, निर्वाचनको विषयमा छानबिन आयोग गठन गर्न, सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन लगायतका विषयमा सहमति हुनुपर्ने अडान राखेको छ ।

उच्चस्तरीय समिति गठन गर्ने विषय बाहेकका विषयमा भने दलहरु करिब नजिक पुगेको स्रोत दाबी गर्छ । बैठकमा दलहरुको आफ्नो अडान कायमै रहेपछि आन्तरिक छलफल गरी फेरि बैठक बसेर सहमति खोजिने भन्दै नेताहरु बाहिरिदिएका थिए ।

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |