• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने
दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने

 पुस  ८ । दिल्लीमा  कसको सरकार बनाउने सोमवार समाप्त  भएको छ । दिल्ली विधानसभाको निर्वाचनमा २८ सिट जितेको आम आदमी पार्टीले अन्तत सरकार बनाउने भएको छ ।


आम आदमी पार्टीले केजरीवाललाई मुख्यमंत्री बनाउने  पनि  जनाएको  छ । उनले रामलीला मैदानमा  शपथ ग्रहण  लिने  जनाएका  छन् ।

आम आदमी पार्टीले  कांग्रेसको  सहयोगमा सरकार बनाउने  जनाएको छ । आम आदमी पार्टीले  सरकार बनाउने  भएपछि दिल्लीको  कार्यवाहक मुख्यमन्त्री तथा काग्रेस नेता शीला दीक्षितले  केजरीवाललाई  बधाई दिदै  कांग्रेसले  उनलाई पुर्ण सहयोग गर्ने बताए ।

सो पार्टीले पार्टी दोस्रो भए पछि सरकार नबनाउने घोषणा गरेकोमा पहिलो पार्टी भाजपाले सरकार बनाउने बहुमत जुटाउन नसकेपछि आफ्नै संयन्त्रबाट मत संकलन गरेर सरकारमा जाने निर्णय गरेको हो ।

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |