• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » १३ वर्षदेखि प्रतिबन्ध भारु पाँच सय र हजारका नोट नेपालमा चल्ने
१३ वर्षदेखि प्रतिबन्ध भारु पाँच सय र हजारका नोट नेपालमा चल्ने

पुस ९ । १३ वर्षदेखि प्रतिबन्ध भारु पाँच सय र हजारका नोट नेपालमा चल्ने भएका छन् ।

नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकमा यस्तो सहमति भएको हो । सहमतिमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ मात्र नेपाल ल्याउन पाइने सिमा पनि तोकिएको नागरिक दैनिकमा खबर छ ।

‘पाँच सय र हजारका भारु नोट निश्चित सीमासम्म नेपालमा निर्वाध चलाउन दुवै पक्षबीच सहमति भएको छ,’ वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भने, ‘भारु चलाउने संयन्त्रका लागि दुवै पक्षको सीमामा सटही काउन्टर राखिनेछ ।’

नेपालमा २०५७ सालदेखि यी दुई ठूला दरका भारु नोट चलाउन प्रतिबन्ध लगाइएको हो। भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज मेनेजमेन्ट ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउदा भारतमा हजारका नोट चलनचल्तीमा थिएन।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |