• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » भोली देखि दैनिक ९ घन्टा लोडसेडिङ (तालिकासहित)
भोली देखि दैनिक ९ घन्टा लोडसेडिङ (तालिकासहित)

पुस १।  नेपाल विद्युत प्राधिकरणले भोली देखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ ।

नेपाल बिद्युत प्राधिकरणले भोलीदेखि लागु हुने गरी दैनिक ३ घन्टा थप गर्दै लोडसेडिङ समय बढाएर दैनिक ९ घन्टा बनाएको छ ।

दैनिक  बिहान ,दिउसो र  बेलुकाको समय गरी  गरी तिनपटक विद्युत कर्टौती  हुनेछ। हप्तामा एक दिनमात्र   दुई पटक मात्र विद्युत कटौति गर्नै जनाएको छ ।

 अब हप्तामा ६३ घण्टा लोडसेडिङ प्राधिकरण नयाँ तालिका सार्वजनिक गरेको हो ।

 नेपालमा नदीमा जलस्तर घट्न  क्रम बढेकोले लोडसेडिङको समयावधी बढाउनु परेको पनि प्राधिकरणले जनाएको छ ।



प्रकाशित मिति: December 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |