• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » समानुपातिक सभासदको सूची बुझाउन पुनः समयावधि थप गर्न माग
समानुपातिक सभासदको सूची बुझाउन पुनः समयावधि थप गर्न माग

पुस १ । प्रमुख दलहरुले निर्वाचन आयोगसँग फेरि पनि समानुपातिकतर्फ सभासदको सूची बुझाउने समयावधि थप्न आग्रह गरेका छन् ।

उच्चस्तरीय राजनीतिक समितिको सोमबारको बैठकमा भएको सहमति अनुसार नेताहरु आयोग पुगेर समानुपातिकको सूची बुझाउन थप एक साता समय थप गर्न माग गरेका छन् ।

यसअघि कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगंजमा शिर्ष नेताहरुले छलफल गरी म्याद थप गर्न निर्वाचन आयोगसँग आग्रह गरिने सहमति जनाएका थिए ।

आयोगले दोस्रो थप गरी दिएको समयसीमा पुस ३ गते सकिदैंछ । समय सकिनु दुई दिन अगावै म्याद थपको माग गरिएको हो ।

यसअघि निर्वाचन आयोगले सुचि बुझाउने मिति ८ दिन थप गरेको थियो ।

प्रकाशित मिति: December 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |