रेखाले किस गरेपछि राउटे रिसाए
आइमाईले किस गरेको भन्दै राउटेहरु रेखा थापा सँग रिसाएका छन् । रेखा थापा फाउन्डेसन मार्फत राउटे समुदायका बालबच्चाबच्चालाई शिक्षा र खाद्यान्न बाड्न सुर्खेत पुगेकी रेखा थापाले राउटेहरूलाई चुमेपछि राउटेहरू रेखा सँग रिसाएका छन्।
राउटेहरु रिसाएर पछि केही बेर तनाब सृजना भएको थियो । उनीहरुले रेखाले दिएको चामल समेत लिन लिनै मानेनन् ।
चामल फिर्ता लिएर जान आग्रह गरेका थिए । रेखा साग गएका अन्य र राउटे समुदायको लागी काम गरिरेका व्यक्तिहरुले सम्झाय पछि बल्लबल्ल राउटेको झुपडीसम्म चामल लगिएको छ ।
राउटे नेपालको लोपोन्मुख आदिवासीहरू हुन्। उनीहरु मध्य–पश्चिमको सल्यान तथा आसपासका जंगलमा फ़िरन्ते रुपमा हिड्ने गर्दछन् ।
राउटे हरु जंगलमा पाइने जनवारको सिकार गर्ने र कन्दमुल, फ़लफ़ूल र अन्य वनस्पति खाएर जिवन चलाइरेका हुन्छन् ।

प्रकाशित मिति:
December 16, 2013