• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कृषि विभागद्वारा नागरिक बडापत्र लागु
कृषि विभागद्वारा नागरिक बडापत्र लागु

पुस १ । कृषि विभागले विभाग मातहतका कार्यालयमा क्षतिपूर्तिसहितको
नागरिक बडापत्र आजदेखि कार्यान्वयनमा ल्याएको छ ।

यस आर्थिक वर्षको पुस मसान्तसम्ममा विभागअन्तर्गतका सबै कार्यालयमा बडापत्र लागु गरिसक्ने विभागले जनाएको छ ।

  कार्यालयहरुद्वारा सेवाग्राहीलाई प्रदान भइराखेका सेवालाई अझ चुस्त बनाउने ध्येयले विभागले आफू मातहतका १०५ वटा कार्यालयमा २६ बुँदे बडापत्र कार्यान्वयनमा ल्याएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा र कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले बडापत्रको आज संयुक्तरुपमा सुरुवात गरेका छन् । (रासस)

प्रकाशित मिति: December 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |