• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज : माओवादी
१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज : माओवादी

पुस १  । नेकपा–माओवादीले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेको छ ।

अध्यक्ष किरणद्धारा  प्रस्तुत गरिएको  विचारधारात्मक राजनितिक तथा
सांगठनिक रुपमा एकताबद्ध  हुदै  नयाँ  जनवादी क्रान्ति लाई  नयाँ उचाईमा पुयाउने  राजनितिक  प्रतिबेदन पारित  गरेको छ ।

यस्तै  ुपरिवर्तनकारी जनसमुदायुका लागि संविधानसभाको औचित्य नभएको भन्दै  अब जनविद्रोहको तयारीमा अघि बढ्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन बैद्यले भने मुलुक २०४७ सालको अवस्थामा फर्केको छ। अव नयाँ शिराबाट सहमति खोज्नुपर्ने भन्दै जनविद्रोहको तयारीमा जुट्को बताएका छन् ।


नेकपा माओवादीले मुलुक यथास्थितिबादीको हातमा हस्तास्तरण भइसकेकोले काँग्रेस  र एमालेले  संविधान सभाबाट जनपक्षीय संविधान बनाउन नसक्ने दाबी गरेको छ । 

प्रकाशित मिति: December 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |