जेलबाट रिहा भए लालु
पुस १ । भारतका पूर्वमन्त्री लालु प्रसाद यादव जेल मुक्त भएका छन् ।
लालुलाई शुक्रवार भारतको सर्बोच्च अदालतले जमानतमा लागी फौसला गरेपनि त्यस दिन जमानत संम्बधी आदेशलाई सीबीआइसम्म नपुगेकोले राचीको बिरसा मुन्डा जेलबाट यादव आज जमानतमा रिहा भएका हुन् ।
उनी जेल बाहिर उनका नेताहरु तथा समर्थकहरु सेन्ट्रल जेल उपस्थित भएका थिए ।
लालुलाई करिब ६० करोड रुपौया बराबरको चारा निकासीकार्यमा भष्टचारको अभियोगमा जेल चलान गरिएको थियो ।चारा घोटलामा दोषी देखिएका उनी ७७ दिन राचीको बिरसा मुन्डा जेलमा बिताएर सोमबार रिहा भएका हुन् ।

प्रकाशित मिति:
December 16, 2013