• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » समानुपातिक सभासद् सुचि बुझाउने म्याद एक हप्ता थप
समानुपातिक सभासद् सुचि बुझाउने म्याद एक हप्ता थप

पुस २ ।  निर्वाचन आयोगले समानुपातिकतर्फ सभासद् सुचि बनाउने म्याद फेरि पनि एक हप्ताका लागि थपेको छ ।

मुख्य दलहरुको आग्रहमा नाम सिफारिस गर्ने समय पुस १० गतेसम्मका लागि थपिएको हो ।

यसअघि आयोगले मंसिर २५ गतेसम्म नाम बुझाउन अन्तिम समय दिएका भए पनि मुख्य दलहरुले नाम नबुझाई आयोगलाई समय थप्न आग्रह गरेअनुसार आयोगले पुस ३ गतेसम्मको समय थप गरेको थियो । त्यसपछि सोमबार बिहान शिर्ष नेताहरुले पुनः समय माग गरेपछि आयोगले समयवधि थप गरेको हो ।

प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |