रामेछापमा बस दुर्घटना ७ जनाको मृत्यु ,२५ घाइते( मुत्युहुनेको नाम सहित )
मंसिर १७ रामेछापको सुकजोरमा आज बिहान ८ बजे भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बा २ ख ३१६६ नम्बरको बस रामपुरबाट रामेछाप आउँदै गरेको समयमा संगै कुदिरहेको अर्को बसले उछिन्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा मृत्यहुने ६ जनाको अहिले सम्म सनाखत भएको छ । मृत्यहुनेमा रामेछाप रामपुर गाविस ३ का १- सन्तवहादुर श्रेष्ठ,(८५)
रामपुर २ का २-दोजराज तामाङ (५०)
ओख्रेनी ४ का ३- जानुका श्रेष्ठ,(२५ )
रामपुर ५ का ४- कमला तामाङ, (५०)
रामपुर २ का ५ -निरवहादुर तामाङ,(५५)
रामपुर १ का ६ - महाविर माझी (६०)रहेका छन् ।
बस सडकबाट करिव २ सय मिटर तल खसेको छ । मृतकहरूको शव पोस्टमाटमका लागि रामेछाप अस्पतालमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
December 02, 2013