• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » बन्द कोठाभित्र महिलाको जुवातास
बन्द कोठाभित्र महिलाको जुवातास

बालाजुस्थित एक घरमा शनिबार तास खेल्दै कोठाभित्र महिलाहरु । रोजगारका लागि श्रीमान विदेशमा भएको बेला महिलाहरु भने यसरी जुवातास खेलेर पनि पैसा उडाउने गरेको पाइएको छ । विदेशबाट छोराछोरीको शिक्षा दिक्षा तथा घर खर्च भनेर श्रीमानले पैसा पठाउने गरेपछि उक्त पैसा कतिपय अवस्थामा भने यसरी नै दुरुपयोग हुने गरेको समेत पाइएको छ ।
तस्बीरः हेलोखबर डटकम

प्रकाशित मिति: December 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |