• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » पसल पसलमै गर्भपतनका औषधी
पसल पसलमै गर्भपतनका औषधी

पुस ७ । गर्वपतनलाई कानुनले मान्यता दिए पनि त्यस्तो काम गर्ने स्वास्थ्य संस्था स्वास्थ्य मन्त्रालयमा सूचीकृत हुनुपर्ने भएपनि बाजुरामा असुरक्षित गर्भपतन गराउने धन्धा बढ्दै गएको छ ।

बाजुरामा सामान्य मेडिकलबाट ओषधि किनेर गैरकानुनी र असुरक्षित भर्गपतन गराउने क्रम बढेको हो । यसरी गैरकानुनी र असुरक्षित भर्गपतन गराउँदा महिलाको स्वास्थ्य जोखिममा परेको छ ।

जुकोट ७ की सुकी महतराले स्थगानीय मेडिकलमा औषधि खाएर गर्भपतन गराइन् । स्वास्थ्य समस्या आएपछि उनी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगिन् ।

गर्भपतन पूर्ण रुपमा नभएकाले उनलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अनमी प्रमिला बिष्टले जानकारी दिइन् । यस्तै मेडीकलबाट गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएपछि कोटीला ७ की राजु आउजीलाई सोही केन्द्रमा भर्ना गरी उपचार गरिएको छ। गर्भपतनको औषधि भारतबाट गैर कानुनी रुपमा भित्रिने गरेको छ।

सीमावर्ती सहरमा यसको औषधि सहजै किन्न सकिने अन्नपूर्णपोष्टमा खबर छ ।

प्रकाशित मिति: December 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |