• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » कुवेतले थप ३५ हजार नेपाली लिने, सयम दुई महिनापछि मात्रै
कुवेतले थप ३५ हजार नेपाली लिने, सयम दुई महिनापछि मात्रै

पुस ७ । कुवेतबाट रोजागारीका लागि थप कोटा प्राप्त गर्न अझै केही समय लाग्ने भएको छ । कुवेतले उपलब्ध गराउने थप रोजगार कोटा अझै दुई महिनापछि मात्र नेपालले पाउने भएको हो ।

कुवेतले डिसेम्बरभित्र सबै प्रक्रिया पूरा गरी जनवरी अन्तिमबाट नेपाललाई थप रोजगार कोटा उपलब्ध गराउने सरकार र निजी क्षेत्रलाई जानकारी दिएको बताइएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष टंक राउतले कुवेतको थप कोटा पाउन केही समय लम्बिएको बताए ।

कुवेत सरकारले यसमा देखिएका केही प्रावधान संसोधन गर्नासाथ व्यवसायी थप कामदार पठाउन तयारी हालतमा रहेको नयाँ पत्रिकामा खबर छ ।

कुवेतले पहिलो वर्ष थप ३५ हजार नेपाली कामदार लिने भएको छ । हाल कुवेतमा नेपालबाट वार्षीक१५ हजार कामदार जाने गरिरहेका छन् ।

प्रकाशित मिति: December 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |