• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पुर्वराजा ज्ञानेन्द्र विवाहका लागी भारत प्रस्थान ,राजनितिक कार्यक्रम गोप्प
पुर्वराजा ज्ञानेन्द्र विवाहका लागी भारत प्रस्थान ,राजनितिक कार्यक्रम गोप्प

 पुस ७ । पुर्वराजा ज्ञानेन्द्र शाह आज भारत प्रस्थान गरेका छन।
राजस्थानको अजमेरस्थित आफन्तको विहेमा सहभागि हुन् पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत गएका हुन् ।

पुर्वराजा ज्ञानेन्द्रका साथमा श्रीमती कोमल र जेठी नातिनी पूर्णिका, निजी सचिव सागर तिमल्सिना तथा सशस्त्रका डीएसपी उद्धव रावल लगायत २५ जनाको टोली रहेको छ ।

प्रस्तान गर्नुअघि त्रिभुवन विमानस्थलमा देश गम्भीर राजनीतिक संकटमा फसेको भन्दै उनले राजनीतिक दलले जनादेश काम गर्नु पर्न बताएका थिए।

पूर्व राजा ज्ञानेन्द्र भारतमा करिब तीन हप्ता भ्रमणको कार्यक्रम रहेको जनाइएको छ । भ्रमण व्यक्तिगत भएको भन्दै अन्य राजनितिक भेटघाट गोप्य राखिएको छ ।

प्रकाशित मिति: December 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |