दुई किलो सुन सहित तातोपानीमा चिनियाँ महिलालाई पक्राउ
पुस ७ – सिन्धुपाल्चोकको तातोपानी नाकामा दुई किलो सुन सहित एक चिनियाँ महिलालाई पक्राउ परेकी छिन्।
भन्सार कर्मचारी र सशस्त्र प्रहरीले गरेको चेकजाचँको क्रममा चिनियाँ महिला वाङ मु पक्राउ परेकी हुन् ।वाङ मुले दुबै खुट्टाको जुत्तामा सुन लुकाएकी थिइन्।
नेपाल-चीनको खासा बजारको सिमाना हुँदै सुन काठमाडौं ल्याउन लागिएको अवस्थामा टोलीले ति चिनियाँ महिलालाई पक्राउ गरेको जनाएको छ ।
यसरी अबैध रुपमा सुन भिक्राउने चिनियाँ महिलालाई थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
December 22, 2013