• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » शङ्खमूलमा आगालागी
शङ्खमूलमा आगालागी

  पुस ७ । शनिबार राति १ बजे काठमाडौँको शङ्खमूल नजिक एक घरमा आगालागी भएको छ ।

आगलागीबाट भाडामा रहेको कपास पसल, फर्निचर पसल, टिभी, डेक, मोबाइल र ६५ हजार नगदसमेत गरी करिब रु २० लाखको क्षति भएको घरधनी लालबहादुर भुजेलले बताए ।

आगलागीको कारण थाहा हुन नसके पनि सडक छेउबाट कसैले आगो लगाएको  भुजेलले बताए ।

आगोलागेको एक घण्टापछि छवटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । (रासस)

प्रकाशित मिति: December 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |