• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » अल्पाइन बिकास बैकको १० लाख रुपौया लुटियो
अल्पाइन बिकास बैकको १० लाख रुपौया लुटियो

अल्पाइन बिकास  बैकको मकवानपुर जिल्लामा मुख्य कार्यलय हेटौडाबाट अर्को शाखामा लैजाने  क्रममा  १० लाख रुपौया लुटपाट भएको छ ।

हेटौडाबाट छत्तिबन लगिदै गर्दा शिवपुर जंगलमा हतियार सहित आएका लुटेका छन् । ५ जना युवाको समुहमा आएका व्यक्तिहरुले रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

लुटेराको खोजी कार्य भइरहेको बताइएको छ । 

प्रकाशित मिति: December 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |