• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » झलनाथ गरे चुनाव नौ लाख ६३ हजार खर्च
झलनाथ गरे चुनाव नौ लाख ६३ हजार खर्च


पुस ७ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले चुनावका क्रममा इलाममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

खनालले जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार उनले चुनावमा नौ लाख ६३ हजार रुपैयाँ खर्चगरेका छन् ।

कार्यकर्ता परिचालन, यातायात खर्चलगायत ११ शीर्षकमा उनले सो खर्च विवरण पेश गरेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले चुनावमा १० रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान राखेको थियो ।

प्रकाशित मिति: December 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |