• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » लुटपाट गर्ने डाँका पक्राउ
लुटपाट गर्ने डाँका पक्राउ

 पुस  २ । काठमाडौंको विभिन्न ठाउँमा लाखौँको लुटपाट गरी भागेका एक डाँकालाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रनिगाहपुर घर भई केही दिनदेखि महोत्तरी जिल्लाको बर्दिवास गाविस–३ मा बस्दै आएका १६ वर्षीय कमल गौतम रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

    डाँका गौतम बर्दिवास–३ मा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अशोक झाको नेतृत्वमा गएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

    डाँका कमल गौतमले काठमाडौंका विभिन्न ठाउँबाट लाखौँ मूल्य बराबरको सुन, चाँदी र नगद लुटपाट गरी भागेको  प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |