• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली आउदै
चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली आउदै

पुस, २ ।चिनियाँ कम्युनिस्टपार्टीका उच्चस्तरीय राजनीतिक टोली काठमाडौं आउदै छन ।

टोलीमा विदेश मामिलासम्बन्धी उपमन्त्री आई पिङ का साथै अन्य १४ सदस्यीय टोलीको आज नेपाल आउदै  गरेको नेपाली स्थित चिनियाँ दूतावास स्रोतले जनाएको छ ।

टोलीले बर्तमान राजनीतिबारे दलका शीर्ष नेताहरूसँग समग्र देशको परिस्थितीको  सम्वन्धमा जानकारी लिने बताइएको छ ।

दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएपछि कुटनितिक चासो अनुरुप टोली भेटघाटमा आएको बताइएको छ ।

टोलीले कांग्रेस सभापति सुशील कोइराला,एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,एमाले अध्यक्ष झलनाथ खनाल, लगायतका नेतासँग छुट्टाछुट्टै भेट्ने जनाइएको छ । 

प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |