• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेपालाई चीनले सदैव सहयोग गर्ने
नेपालाई चीनले सदैव सहयोग गर्ने

पुस ८ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभाग उपमहानिर्देशक राओ हुइहनाले चिनले नेपालका कुनै पनि समस्यामा हस्तक्षेप नगर्ने बताएका छन् ।

 काठमाडौँमा  आज विभिन्न सञ्चार माध्यमका पत्रकारसँग कुरा गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा चीनले सदैव सम्मान गर्ने गरेको र  राजनीतिक प्रक्रियामा भने कुनै भूमिका नखेलेको प्रस्ट पारे ।


‘नेपालीको आफ्नो छनोटमा छिमेकी मित्रका रुपमा चीनको सहयोग र समर्थन रहने तथा चीनको नेपाल नीतिमा कुनै परिवर्तन नआएकाले कुनै पनि समस्यामा हस्तक्षेप नगर्ने नीति पनि यथावतै रहेको’ हुइहनाले बताए । 

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |