• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पुस ८ । चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना १३ प ८२०४ नम्बरको मोटरसाइकल भरतपुर नगरपालिका-७ क्यान्सर अस्पताल नजिकै सडकको पर्खालमा ठोक्किँदा चालक भरतपुर नगरपालिका १० का ३२ वर्षका सुरेन्द्र लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: December 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |