ऋतिक रोशन र पत्नी सुजैन बिच सम्बन्ध बिच्छेद
मंसिर २९ ।बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनबीचको सम्बध बिच्छेद भएको छ ।
पत्नी सुजैनले अब ऋतिक सँग सँगै बस्न नचाहेकोले सम्बध बिच्छेद भएको हो।
ऋतिकले शुक्रबार एकवक्तव्य जारी गर्दै सुजैनले मबाट अलग हुने निर्णय लिएकी छिन्, यो हाम्रो परिवारका लागि सवैभन्दा कठिन समय हो ।
अब पत्नी सुजैनसँग आफ्नो कुनै सम्बन्ध नभएको र आफूहरु अलग भएको बताएका छन् ।ऋतिक–सुजैन बाल्यवस्थादेखिका साथी थिए । तर सन् २००३ मा उनीहरु श्रीमान श्रीमतीको रुपमा बाँधिएका थिए ।ऋतिक–सुजनका दुई सन्तान छन् ।
सुजैन अहिले आफनो बान्द्रा स्थित फ्लाटमा आमा र बच्चाका साथमा बसेकी छन् ।

प्रकाशित मिति:
December 14, 2013