नेल्सन मण्डेलाको अन्त्येष्टीको लागी भव्य तयारी
मंसिर २९ । दक्षिण अफ्रिकाका रंगभेद विरोधी अभियन्ता पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकोको राजकीय सम्मानका साथ भोलि अन्त्येष्टीको सम्पुर्ण तयारी पुरा भएको छ ।
मण्डेलालाई इष्टर्न केपस्थित उनकै पुख्र्यौली गाउँ कुनुमामा व्यापक रुपमा सजाइएको छ ।
मण्डेलाको पार्थिक शरिरलाई एक सातासम्म प्रिटोरियामा राखीएको थियो ।
मण्डेलालाई अहिले सम्म बिभिन्न देशका राष्ट प्रमुख र एक लाख भन्दा बढी जनताले ले प्रिटोरिया श्रद्धाञ्जली अर्पण गरी सकेको बताइएको छ ।
उनको शोकमा भोलीको दिनलाई दक्षिण अफ्रिकामा राष्ट्रिय प्रार्थना दिवस घोषण गरिएको छ ।
मन्डेलालाई रंगभेद विरोधी आन्दोलनमा नेतृत्व गरेको भन्दैदक्षिण अफ्रिकीको तत्कालीन सरकारले दक्षिण अफ्रिकी सरकारले २७ वर्ष जेल चलान गरेको थियो । सन् १९९० जेलबाट बाट मुक्त भएर सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।
भोली हुने उनको अन्त्येष्टीकोको बिभिन्न बिदेशी सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्ने जनाएका छन् ।

प्रकाशित मिति:
December 14, 2013