ट्रिपर र बस ठोकिदाँ एक बालकको मुत्यु
मंसिर,२९ । ट्रिपरले ठक्कर दिँदा कुरिनटारमा एक बालकको ज्यान गएको छ ।
आज विहान कुनिलटारमा रोकि राखेको लु १ ख ३४०७ नम्बरको बसलाई अनटेष्ट ट्रिपर ठक्कर दिँदा बसमा सवार रुपन्देही मुर्गिया घर भएका १४ वर्षीय माधव कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यलय मुग्लिनले जनाएको छ ।
प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रकाशित मिति:
December 14, 2013