इस्त देवता तलेगु भवानी
'तलेगु भवानी' काठमाडौं दरबार आसपास क्षेत्रमा अवस्थित छ । आफ्नो राज्य सिम्रौन गौड माथि तुब्लुक गयासुद्दिनको आक्रमण पछि राजा हरिसिह देव कान्तिपुरमा शरणमा आउदा आफ़ुससगै ल्याएको इस्त देवता तलेगु भवानी, उपत्यका रहेका नाएर बंश हरेक वर्ष विजया दशमीका दिन आफ्ना यस इस्ट देवताको विशेष पुजा गर्ने परम्परा रहेको छ । यस मन्दिरमा कलशको रुपमा रहेको तलेजु भवानी को मुर्ति भने हुदैन । तस्बीर: बुद्ध शरण
प्रकाशित मिति:
December 03, 2013