देखिन छाडे राजधानीमा गिद्ध
मंसिर । दुर्लभ हुँदै गएको पक्षी गिद्ध राजधानीमा कमै मात्रामा देखिन थालेका छन् । दुइ दशक अगाडी सम्म बाग्मती र विष्णुमति खोला छेउमा सजिलै देखिने गिद्ध वर्षदिनदेखि देखिन छाडेको छ ।
यसरी गिद्ध हराउनुको मुख्य कारण अनियन्त्रित र अव्यबस्थित शहरीकरण रहेको सम्बन्धित निकायको भनाई छ ।
हाल मांसाहारी पंक्षीहरुमा चिल र बाजको संख्या पनि घट्दै गएको छ । टेकु स्थित फोहर संकलन क्षेत्रमा देखिएको चिल र बाज तस्बीरमा हेर्नुहोस्:

प्रकाशित मिति:
December 03, 2013