• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » यस्तो छ प्रकाशमानको चुनावी खर्च बिवरण (पत्रसहित )
यस्तो छ प्रकाशमानको चुनावी खर्च बिवरण (पत्रसहित )

पुस  ४  । नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर एक का विजयी उम्मेद्वार प्रकाशमान सिंहले चुनावी खर्च सात लाख त्रिहत्तर हजार चार सय नब्बे रुपैया खर्थ गरेको विवरण सहित आज निर्वाचनलाई पेश गरेका छन् ।

 उनले  सबै भन्दा बुथ खर्चमा २ लाख बिस हजार र सबै भन्दा मतदाता नामावली \सिडि खर्चमा मात्र ५०० खर्थ गरेको बिवरण निर्वाचन आयोगलाई दिएका छन् ।

दोस्रो संबिधान सभा निर्वाचनका लागी  आयोगले प्रत्यक्ष उम्मेद्वारलाई दश लाख रुपैयाँसम्म खर्च गर्न दिएको थियो । सिंहले  पेश गरेको खर्च पत्र विवरण यस्तो छ ।

प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |