• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » ट्राफिकले देख्दैनन् ओभरलोड
ट्राफिकले देख्दैनन् ओभरलोड

रा १ ज १५१ नम्बरको जिप क्षमता भन्दा बढी यात्रुहरुलाई
लोड गरि चन्द्रौटावाट कृष्णनगर जादै
.तस्वीर:सनिउल्लाह 
धोबी 
सनिउल्ला धोबी \ पुष ४ । कपिलवस्तुको चन्द्रौटा देखी कृष्णनगरसम्म चल्ने जिपमा अबैध ढङगले सिटसख्या भन्दा बढि यात्रुहरुलाई अ‍ेसार पसार गरिरहेका छन ।
बढि रकम कामउनका लागि जिप धनीहरुले जिपको क्षमता भन्दा यात्रुहरु बसाली दिनहु यात्रु ओसार पसार गरिरेहका छन् ।

त्यस्तै चन्द्रौटा देखी कृष्ण नगर हुदै चल्ने  प्राय जसो जिपहरुमा क्षमता भन्दा बढी यात्रुहरु लोड गरी चलाइरेहका  हुन्छन् ।

यता ट्राफिक प्रमुख सइ हरि भटाराईले जिप धनीहरुलाई चेतावनी दिइसकेको र अब स्तो ओभरलोड गर्ने गाडीहरुलाई प्रकाउ गरि तत्काल कारवाहि गर्ने बताएका छन् ।

 समय समय आफुहरु छड्के चेक जाच मर्फत जिप चालकहरुलाई कारवाही सुरु सकिएको  बताए ।


प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |