धुम थ्रीका कारण लोफर र सौर्यलाई दर्शक धौधौ
शुक्रबार रिलिज भएको हिन्दी चलचित्र धुम थ्री लागेपछि नेपाली चत्रचित्रमा दर्शकहरुको सख्या घटेको छन् । काठमाडौका हलहरुमा लागेका चत्रचित्र लोफर र सौर्यमा दर्शक कम भएका छन् ।
हलमा अधिकांश भेटिएको दर्शकहरु हिन्दि चलचित्र धुम थ्री हेर्ने बताए ।
काठमाडौका हलहरुका पर्दामा धुम थ्री हेर्नका लागी दर्शकले टिकटको लागी लामै लाईन देखिएको छ ।
राजधानीमा धुम थ्री लागने भएपछि पौष २६ गते सम्म कुनै पनि मात्र नेपाली चलचित्रले आफनो रिलिज डेट लिएका छौनन् । तर पुस २६ पछि भने नेपाली चत्रचित्र भटाभट आफनो रिलिज डेट सर्वजनिक गरिसकेका छन् ।
नेपाली चलचित्रको उत्साहको व्यापार नहुने र त्यस माथी पनि हिन्दि चलचित्र धुम थ्री लाग्ने भएपछि फिल्ममा लगानी नउठे र हलमालिकले पनि चल्ने मात्र चलचित्र लगाउने भएकोले अबको तिन हप्ता सम्म नेपाली नयाँ चलचित्र नलाग्ने पक्का भएको छ ।

प्रकाशित मिति:
December 20, 2013