• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » चुनाव सकिए लगत्तै १० प्रतिशत महँगी बढ्यो
चुनाव सकिए लगत्तै १० प्रतिशत महँगी बढ्यो

मंसिर ३० । दसैं, तिहारलगत्तै संविधानसभा निर्वाचनभएको कारण देशमा महँगी १० प्रतिशत बढेको छ । आर्थिक वर्ष सुरु भएदेखि निरन्तर बढ्न थालेको महँगी कात्तिकमा १० प्रतिशतले बढेको हो ।
 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको विवरण अनुसार खाद्यान्न तथा पेय पदार्थको मूल्य उच्च अंकले बढेपछि समग्रमा मूल्य वृद्धिदर माथि गएको हो । अघिल्लो वर्ष ८.९ प्रतिशत रहेको खाद्यान्न तथा पेय पदार्थको मूल्य वृद्धि यसपालि १३.५ प्रतिशतले बढेको नागरिक दैनिककमा खबर छ ।

निर्वाचनका कारण सरकारी खर्च बढ्नुका साथै उम्मेद्वार तथा राजनीतिक दलहरुले पनि चुनाव प्रचारमा खर्च गरेका कारण मूल्य वृद्धिमा चाप परेको हो ।
निर्वाचन आयोगले प्रतिउम्मेद्वार १० लाख रुपैयासम्म खर्च गर्न तोकिएपनि कतिपय उम्मेद्वारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै बढी खर्च गरेका थिए । त्यसको असर मूल्य वृद्धिमा परेको छ ।

निर्वाचनले बढेको वस्तु तथा सेवाको मूल्य पहिलेकै अवस्थामा फर्किन करिब दुई महिना लाग्ने अर्थशास्त्रीहरु बताउँछ् ।

प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
  • २०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
गृह पृष्ठ |