• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » नायक जीवन लुईटेललाई पुत्रलाभ
नायक जीवन लुईटेललाई पुत्रलाभ

मंसिर ३० । नेपालका चर्चित नायक जीवन लुईटेलले पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको छ ।
लुइतटेल परिवारका अनुसार बालकको जन्म गए राति सवा एघार बजे बसुन्धराको इशान बाल अस्पतालमा भएको हो ।

लुईटेलको  जीवनसाथी अञ्जली  र छोराको अवस्था सामान्य रहेको छ ।  ८ महिनामै शिशुको जन्म भएकोले छोरा जन्मेकाले तौल कम भएको अस्पतालले जनाएको छ ।

छोरा र  आमालाई  एक साता अस्पतालमा नै राख्न डाक्टरहरुले सल्लाह दिएका छन् ।

०६४ साल बैशाख २२ गते अञ्जलीसँग प्रेम बिबाह गरेका जीवनले ६ बर्ष पछि  पहिलो सन्तानको रुपमा  छोरा जन्माएका हुन् ।

जीवन लुईटेलले बाबु बन्न पाउँदा एकदमै खुसी भएको हेल्लोखबर बताए ।


प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • पत्नीका साथ प्रचण्ड थाईल्याण्ड प्रस्थान
  • २०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
गृह पृष्ठ |