टाईब्रेकरमा आर्मीलाई हराउँदै ब्वाईज युनियन फाइनलमा
मंसिर २९ । राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताको फाइनलमा ब्वाईज युनियन क्लव प्रवेश गरेको छ ।
शानिबार दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा ब्वाईज युनियनले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनल चरणमा प्रबेश गरेको हो ।
निर्धारित ९० मिनेटका र त्यसपछिको थप समयमा बराबरी नतिजा आएपछि खेल टाईब्रेकरमा गएको थियो।
अब भोली अर्को सेमिफाईनल मनाङ मर्स्याङ्दी र संकटा क्लब बिच खेल हुने छ ।

प्रकाशित मिति:
December 14, 2013