• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » चिसोले कठ्याग्रिएर बालिकाको मृत्यु
चिसोले कठ्याग्रिएर बालिकाको मृत्यु


बारा पुस २ । बाराको सपही २ बगेवामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ।
 करीब १४/१५ बर्षकी ती बालिकाको नाम र थर खुल्न सकेको छैन ।

कोल्हवी इलाका प्रहरी कार्यालयले उनको मृत्यु चिसोले भएको हुन सक्ने अनुमान गरेको छ ।
उनको शव मंगलबार बिहान करीब नौ  बजे फेला परेको थियो । स्थानीय बासिन्दाका अनुसार ति  किशोरी गाउँमा डुलेर माग्दै खाने मगन्ते भएको जानकारी दिएका छन् ।

किशोरीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल तर्फ लगिएको  छ ।





प्रकाशित मिति: December 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |