• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सल्यानको शारदा खोलामा बस दुर्घटना ,१७ मुत्यु २५ घाइते
सल्यानको शारदा खोलामा बस दुर्घटना ,१७ मुत्यु २५ घाइते

पुस १७ । सल्यानमा  आज बिहान बस दुर्घटनामा परी १७  जनाको ज्यान गएको छ । हिजो काठमाडौंबाट रुकुमका लागी छुटेको लु १ ख ८२९० नम्बरको बस सल्यानको बासकाँडा ५ स्थितशारदा खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २५ जना  घाइते भएका छन् । ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी  जनाएको छ । बाक्लो हुस्सुको कारण बस  खसेको अनुमान गरीएको छ ।

बस  सडकबाट २ सय मिटर तल  खोलामा खसेको छ ।  बस दुर्घटनापछि बस  चालक फरार  भएका छन् ।

 घटना स्थलमा स्थानिय बासिन्दा र प्रहरीले  उद्धार  कार्य जारी राखेका  छन् । अहिले सम्म मृतकको परिचय खुल्ल नसकेको प्रहरी जनाएको  छ ।

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |