• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, Main News » न्यू इयर इभमा ठमेलमा मध्यरातसम्म रमझम
न्यू इयर इभमा ठमेलमा मध्यरातसम्म रमझम

पुस १७ ।मंगरबार राती ठमेलमा जति साँझ पर्दै गइरहेको थियो त्यत्ति नै रौनक युवाहरू झुम्न थाले थालीसकेका थिए ।

न्यू इयर इभ मनाउन आएका युवा युवतीहरु  मध्यरातसम्म  ठमेल क्षेत्रमा रमाइरहेका देखिन्थ्ये । सन् २०१४ लाई स्वागत गर्न नेपालको प्रमुख पर्यटकीय स्थल ठमेल मङ्गलबार रातभर रमझम भएको थियो ।

 ‘न्यू इयर इभको अवसरमा ठमेलमा  संगितमय वातावरण बनेको थियो । बिभिन्न स्थानमा  भएको कार्यक्रममा युवा युवतीहरुको बाक्लो उपस्थिती रहेको  थियो ।

न्यू इयर इभमा  बिदेशी पर्यटकहरु पनि रमाइरेहको थिए । ठमेलको नरसिहंचोक,जोपि रोड त्रिदेबीमार्ग सात धुम्ती लगाएका क्षेत्रमा स्वदेशी तथा विदेशीलेहरुको बाक्लो उपस्थिती रहेको थियो  ।


गत वर्ष भन्दा एकपटक ठमेल क्षेत्रमा मानिसहरुको भिड निकै बढेको थियो । ठमेल क्षेत्रको सञ्चयकोष अगाडी कलाकारले लाइभ प्रस्तुति  गरेका थिए । 

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |