• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जीप दुर्घटनामा ६ भारतीय पर्यटकको मृत्यु
जीप दुर्घटनामा ६ भारतीय पर्यटकको मृत्यु

 पुस १७ । तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा ६ जना भारतीय पर्यटकका ज्यान गएको छ । भने  ५ जना  घाइते छन्।
घाइतेहरुको पोखरामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।

पोखराबाट बिरगञ्जका  लागी हिडेको ग १ ञ ६६९ नम्बरको जीप गएराति बन्दीपुरको मस्याङ्दी नदीमा खसेर  दुर्घटना भएको हो ।

दुर्घटनामा भारतको कोलकाताका निवासी  विनय तिवारी, कमलावती तिवारी,पुन त्रिपाठी,  नेहा त्रिपाठी, निलम त्रिपाठी र हेमन्त त्रिपाठीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |