• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » दिल्लीमा बाँचा पुरा गर्दै आमआदमी पार्टी
दिल्लीमा बाँचा पुरा गर्दै आमआदमी पार्टी

 पुस १७ । दिल्लीका मुख्यमंत्री अरविंद केजरीवाल दिल्लीमा बिजलीको पौसा आधा खटाएका छन् ।

मंगलवार साझ  दिल्ली सरकारकोमन्त्रिमण्डले यस्तो निर्णय गरेका हो।यस अघि उनले दिल्लीका हरेक घरमा दैनिक ७ सय लिटर पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए । 

आम  आदमी पार्टीबाट दिल्लीमा  मुख्य मन्त्रि बनेका केसरीवालले आफ्नो पर्टिले दिएको बाचाँ बमोजिम दिल्लीमा निर्णय गरिरेहका छन् । अब दिल्लीबासीले आएको बिलको आधा शुल्क मात्र तिर्नु पर्ने छ ।
नयाँ शुल्क आज देखी नै  लागु हुने  छ ।दिल्ली बिधान सभामा दोस्रो ठुलो दल  बनेको आमआदमी पार्टी ले काग्रेस सँग मिलेर गत शनिबार सरकार गठन गरेको थियो । 

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |