• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » गच्छदारका चार समानुपातिक सभासदद्धारा राजीनामा
गच्छदारका चार समानुपातिक सभासदद्धारा राजीनामा


 पुस १७ । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का प्रत्यक्ष निर्वाचितसहित सभासद र समानुपातिक सिफारिस सभासद् गरी चार जनाले राजीनामा दिएका छन् ।


गच्छदारले समानुपातिक सभासद् बनाउदा  आफ्ना आसपासका व्यक्तिहरु छनोटमा पारेको भन्दैरामजनम चौधरी, मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्दिकी राजिनामा  दिएका  छन् ।

पार्टीमा सधै गच्छदार एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट जनाउदै राजिनामा दिएका छन् ।

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |