• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पिकनिक मनाउन गएका विद्यार्थी सवार बस दुर्घटना,५० घाइते
पिकनिक मनाउन गएका विद्यार्थी सवार बस दुर्घटना,५० घाइते

 पुस १७ । सगरमाथा राजर्मागको कदमाह गाईघाटमा पिकनिक मनाउन गएका बिद्यार्थीहरु सवार रहेको बस दुर्घटना भएको छ ।

बा २ ख रंगीला यातायातको बस बिहान ११ बजे दुर्घटना हुँदा ५० विद्यार्थी घाइते भएको छन्  भने ६  जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सिराहा स्थित जनता उच्चमाविबाट  उदयपुर तर्फ पिकनिक मनाउन गएका  बिद्यार्थीहरु  दुर्घटनामा परेका हुन् ।

घाइते  बिद्यार्थीहरुको अहिले लाहान स्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन्।दुर्घटनाका बारेमा अनुसन्धान  भइरेहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |