• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » लोडसेडिङ फेरि बढ्यो, पुस २१ देखि हप्तामा ८० घन्टा लोडसेडिङ
लोडसेडिङ फेरि बढ्यो, पुस २१ देखि हप्तामा ८० घन्टा लोडसेडिङ

पुस १८ ।   नेपाल विद्युत् प्राधिकरणले पुस २१ देखि लागु हुनेगरि लोडसेडिङको समय फेरि बढाएको छ ।

प्राधिकरणका अनुसार पुस २१ गते देखी हप्तामा ८० घन्टा लोडसेडिङ हुनेछ । जसअनुसार सातामा तीन दिन १२ घन्टा र चार दिन ११ घन्टाको समयले  विद्युत कटौती हुनेछ।

यसअघि  दैनिक ९ घन्टा विद्युत कटौति हुँदै आएकोमा अब हप्तामा ११\१२  घन्टाका दरले बिद्युत आपुर्ती कटौती गर्ने जनाएको छ ।

कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |